नियम ५२
अपाङ्गता भएका बालबालिकाको विशेष संरक्षण
नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले आपसी समन्वयमा अपाङ्गता भएका बालबालिकालाई अपाङ्गता सम्बन्धी प्रचलित कानून बमोजिम विशेष संरक्षणको व्यवस्था गर्नेछन्‌ ।